Online Bible

- Reklamy -




२ इतिहास 13:8 - नेपाली नयाँ संशोधित संस्करण

8 “अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खड़ा हुनलाई विचार गर्दछौ। तिमीहरू साँच्‍चै एउटा ठूलो सेना छौ, र तिमीहरूका देवता हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अब तिमीहरू परमप्रभुले दाऊदका सन्‍तानलाई दिनुभएको राज्‍य-अधिकारको विरुद्धमा लड्‍ने मन गर्छौ। तिमीहरूसित एउटा ठूलो सेना र यारोबामले तिमीहरूका निम्‍ति देवता भनी बनाइदिएका सुनका साँढेहरू छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरूसँग धैरे मानिसहरू छन् अनि तिमीहरूका ती सुनका बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्रा निम्ति बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “अब तिमीहरू दावीदका सन्तानको हातमा रहेको याहवेहको राज्यको विरुद्ध खडा हुने योजना गर्दछौ। अब तिमीहरूसित एउटा विशाल फौज र तिमीहरूका निम्ति देवताहरू हुनलाई यारोबामले बनाएका सुनका बाछाहरू छन्।

Viz kapitola kopírovat




२ इतिहास 13:8

Následuj nás:

Reklamy


Reklamy