२ इतिहास 13:4 - नेपाली नयाँ संशोधित संस्करण4 अबिया एफ्राइमको पहाड़ी देशमा भएको समारैम डाँड़ामा उभिएर यसो भनी कराए, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन! Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ती सेनाहरूको भेट एफ्राइमको पहाडी इलाकामा भयो। अबिया राजा समारैम डाँडामा चढे र यारोबाम र इस्राएलीहरूलाई यसो भनी कराए, “मेरा कुरा सुन! Viz kapitolaपवित्र बाइबल4 तब अबियाह एप्रैमको पहाडी देशको समारैम डाँडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्राएलीहरू, मेरो कुरा सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अबीयाहले एफ्राइमको पहाडी मुलुकमा भएको समारैम डाँडामा उभिएर भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन! Viz kapitola |