२ इतिहास 13:20 - नेपाली नयाँ संशोधित संस्करण20 अबियाको पालोमा यारोबामले आफ्नो शक्ति फेरि प्राप्त गर्न सकेनन्। आखिरमा परमप्रभुले तिनलाई प्रहार गर्नुभयो, र तिनी मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अबियाको शासनकालभरि यारोबामले कहिल्यै फेरि आफ्नो शक्ति पाउन सकेनन्। अन्तमा परमप्रभुले उनलाई प्रहार गर्नुभयो र उनी मरे। Viz kapitolaपवित्र बाइबल20 जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अबीयाहको शासनकालभरि यारोबामले आफ्नो शक्ति प्राप्त गरेनन्। याहवेहले तिनीमाथि प्रहार गर्नुभयो र तिनी मरे। Viz kapitola |