२ इतिहास 13:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्। अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले यरूशलेममा तीन वर्ष राज्य गरे। उनकी आमा माका गिबा सहरका उरीएलकी छोरी थिइन्। अबिया र यारोबामका बीच लडाइँ सुरु भयो। Viz kapitolaपवित्र बाइबल2 अबियाह तीन बर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो गेबाको ऊरीएलकी छोरी थिइन्। अबीयाहह र यारोबामको बीचमा लडाइँ भयो। Viz kapitola |