Online Bible

- Reklamy -




२ इतिहास 13:16 - नेपाली नयाँ संशोधित संस्करण

16 इस्राएलीहरू यहूदाका मानिसहरूका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले इस्राएलीहरूलाई तिनीहरूका हातमा सुम्‍पिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 इस्राएलीहरू यहूदावासीहरूका सामुन्‍नेबाट भागे र परमप्रभुले तिनीहरूलाई यहूदावासीहरूका हातमा पारिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 इस्राएलीहरू यहूदाको सामुबाट भागे, तब परमेश्‍वरले तिनीहरूलाई उनीहरूका हातमा सुम्पिदिनुभयो।

Viz kapitola kopírovat




२ इतिहास 13:16

Následuj nás:

Reklamy


Reklamy