२ इतिहास 13:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिनीहरूले त्यसो गर्दा परमेश्वरले यारोबाम र सबै इस्राएलीहरूलाई अबिया र यहूदाको सामुन्ने परास्त गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यहूदाका मानिसहरू चिच्च्याएर कराए र अबियाको अगुवाइमा शत्रुमाथि हमला गरे। परमेश्वरले यारोबाम र इस्राएली सेनाको हार गराउनुभयो। Viz kapitolaपवित्र बाइबल15 त्यसपछि अबियाहका सेनाका मानिसहरू जोडले कराए। जब यहूदाका मानिसहरू कराए परमेश्वरले यारोबामका सेनालाई परास्त गरिदिनु भयो। यारोबामका सबै इस्राएलका सेनाहरू अबियाहका यहूदाका सेनाहरूद्वारा परास्त भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यहूदाका मानिसहरूले युद्ध घोषणाका आवाज निकाले। अनि यो आवाज गुञ्जिएपछि परमेश्वरले यारोबाम र सम्पूर्ण इस्राएललाई अबीयाह र यहूदाको सामु परास्त गर्नुभयो। Viz kapitola |