Online Bible

- Reklamy -




२ इतिहास 12:9 - नेपाली नयाँ संशोधित संस्करण

9 मिश्रदेशका राजा शीशकले यरूशलेममाथि चढ़ाइ गरेपछि तिनले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सबै थोकहरू लुटे, अनि सोलोमनले बनाएका सुनका सबै ढालहरू पनि तिनले जफत गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 राजा शीशक यरूशलेममा आए र मन्‍दिर र महलबाट धन-सम्‍पत्ति हात पारे। उनले सबै थोक, सोलोमन राजाले बनाएका सुनका ढालहरूसमेत लिएर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरेपछि याहवेहको भवनका भण्डारका सबै चीजहरू र राजमहलका भण्डारका सामानहरू तिनले लगेर गए। सोलोमनले बनाएका सुनका ढालहरूसहित हरेक कुराहरू तिनले लगे।

Viz kapitola kopírovat




२ इतिहास 12:9

Následuj nás:

Reklamy


Reklamy