Online Bible

- Reklamy -




२ इतिहास 12:7 - नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले तिनीहरूलाई विनम्र भएका देखेर उहाँबाट शमायाहकहाँ यो वचन आयो: “तिनीहरूले आफैलाई विनम्र तुल्‍याएका हुनाले म तिनीहरूलाई विनाश गर्नेछैनँ, तर म तिनीहरूलाई उम्‍कन दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममा म खन्‍याउनेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यो देखेर परमप्रभु फेरि शमायाहसित बोल्‍नुभयो र यसो भन्‍नुभयो, “तिनीहरूले आफ्‍ना पाप स्‍वीकार गरेका हुनाले म तिनीहरूलाई नाश गर्दिनँ। तर जब शीशकले हमला गर्नेछ, तब तिनीहरू मुश्‍किलले बाँच्‍नेछन्। यरूशलेमले मेरो पूरा क्रोध थाहा गर्नेछैन,

Viz kapitola kopírovat

पवित्र बाइबल

7 परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले आफूलाई विनम्र तुल्याएका याहवेहले देखिपछि शमायाहकहाँ याहवेहको यो वचन आयो: “तिनीहरूले आफूलाई विनम्र तुल्याएको कारण म तिनीहरूलाई नाश गर्नेछैनँ, तर चाँडै छुटकारा दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममाथि खनाइनेछैन।

Viz kapitola kopírovat




२ इतिहास 12:7

Následuj nás:

Reklamy


Reklamy