२ इतिहास 12:6 - नेपाली नयाँ संशोधित संस्करण6 तब इस्राएलका कुलनायकहरू र राजाले विनम्र भएर भने, “परमप्रभु न्यायी हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजा र अगुवाहरूले आफ्ना पाप मानिलिए। तिनीहरूले भने, “परमप्रभुले जे गर्दै हुनुहुन्छ, त्यो ठीक छ।” Viz kapitolaपवित्र बाइबल6 तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखीत भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।” Viz kapitola |