२ इतिहास 11:15 - नेपाली नयाँ संशोधित संस्करण15 डाँड़ाका अल्गा थानहरू र तिनले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्नै पूजाहारीहरू नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यारोबामले मूर्तिपूजा गर्ने स्थानहरूमा सेवा गर्न र आफूले बनाएका भूत-प्रेत र साँढेका मूर्तिहरू पुज्न आफ्नै पूजाहारीहरू खटाए। Viz kapitolaपवित्र बाइबल15 यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए। Viz kapitola |