२ इतिहास 11:1 - नेपाली नयाँ संशोधित संस्करण1 जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले आफ्नो निम्ति राज्य फिर्ता लिन इस्राएलको विरुद्धमा लड़ाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 जब रहबाम राजा यरूशलेममा आइपुगे, तब उनले यहूदा र बेन्यामीन कुलबाट एक लाख असी हजार सबैभन्दा असल लडाकु सैनिकहरू एकसाथ भेला गरे। युद्ध गरी इस्राएलको उत्तरी भागका कुलहरूमाथि फेरि आफ्नो अधिकार गर्ने तिनको इच्छा थियो। Viz kapitolaपवित्र बाइबल1 जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काएर ल्याउन र तिनीहरूलाई इस्राएलको विरूद्ध युद्ध गर्न भेला गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले। Viz kapitola |