२ इतिहास 10:15 - नेपाली नयाँ संशोधित संस्करण15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनभने शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्नुभएको वचन पूरा हुन उहाँले यस्तो परिस्थिति ल्याउनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 शीलोका अगमवक्ता अहियाहद्वारा परमप्रभुले नबातको छोरो यारोबामलाई भन्नुभएको कुरा पूरा गर्ने उहाँको इच्छा थियो। यसैकारण राजाले प्रजाका कुरामा केही ध्यान दिएनन्। Viz kapitolaपवित्र बाइबल15 यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सकून् जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शीलोका थिए अनि यारोबाम नबातका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेह परमेश्वरले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो। Viz kapitola |