२ इतिहास 10:13 - नेपाली नयाँ संशोधित संस्करण13 अनि राजाले तिनीहरूलाई कड़ा जवाफ दिए। ती धर्म-गुरुहरूले तिनलाई दिएको सल्लाह तिनले इन्कार गरे। ती जवान मानिसहरूले दिएको सल्लाहअनुसार तिनले ती मानिसहरूलाई भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 राजाले बुढापाकाहरूको सल्लाह मानेनन् र ठिटाहरूको सल्लाहअनुसार मानिसहरूसित कड्केर कुरा गरे। उनले भने, Viz kapitolaपवित्र बाइबल13 तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्लाह इन्कार गरे। Viz kapitola |