२ इतिहास 1:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यस रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस रात परमेश्वरले सोलोमनलाई दर्शन दिनुभयो र सोध्नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्छस्?” Viz kapitolaपवित्र बाइबल7 त्यस रात परमेश्वर सुलेमान कहाँ आउनु भयो। परमेश्वरले भन्नुभयो, “सुलेमान, मैले तँलाई के दिएको तँ चाहन्छस् मलाई भन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यही रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई सोध्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।” Viz kapitola |