२ इतिहास 1:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यहाँ भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीसम्म तिनी गएर त्यसमा एक हजार होमबलि चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पवित्र पालको सामुन्ने राजाले काँसाको वेदीमा होमबलि चढाएर परमप्रभुलाई पुजे। उनले एक हजार पशु मार्न लाएर त्यस वेदीमा होमबलि चढाए। Viz kapitolaपवित्र बाइबल6 सुलेमान भेट हुने पालमा परमप्रभुको सामुन्नेको काँसाको वेदीसम्म गए। सुलेमानले वेदीमा 1,000 होमबलि अर्पण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सोलोमन भेट हुने पालमा याहवेहको सामु काँसाको वेदीमा उक्लेर गए। तिनले त्यसमाथि एक हजार होमबलि चढाए। Viz kapitola |