Online Bible

- Reklamy -




२ इतिहास 1:3 - नेपाली नयाँ संशोधित संस्करण

3 अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि परमेश्‍वरका दास मोशाले उजाड़-स्‍थानमा बनाएको परमेश्‍वरको भेट हुने पाल त्‍यहीँ थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आफूसित गिबोनका आराधना-स्‍थलमा जाने आज्ञा गरे। तिनीहरू त्‍यहाँ गए किनभने परमप्रभुले बास गर्ने पवित्र पाल त्‍यहीँ राखिएको थियो। त्‍यस पाललाई परमप्रभुका सेवक मोशाले उजाड-भूमिमा बनाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सोलोमन र सारा समुदाय गिबोन डाँडामा गए; किनकि याहवेहका सेवक मोशाले उजाडस्थानमा बनाएका परमेश्‍वरको भेट हुने पाल त्यहीँ थियो।

Viz kapitola kopírovat




२ इतिहास 1:3

Následuj nás:

Reklamy


Reklamy