Online Bible

- Reklamy -




२ इतिहास 1:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तब सोलोमनले सबै इस्राएलसित, अर्थात्‌ सहस्रपति र शतपति, न्‍यायकर्ताहरू र इस्राएलका सारा अगुवाहरू र परिवारका मुखियाहरूसित बातचीत गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सोलोमन राजाले सबै अधिकृतहरू सय-सय र हजार-हजारका सेनापतिहरू, सरकारी भारदारहरू, परिवार-परिवारका प्रधानहरू र सारा बाँकी प्रजालाई

Viz kapitola kopírovat

पवित्र बाइबल

2-3 सुलेमानले इस्राएलका सबै मानिसहरूसित कुरा-कानी गरे। तिनले सेनाका नायकहरू, सेना अध्यक्षहरू, न्यायकर्त्ताहरू सम्पूर्ण इस्राएलका अगुवाहरू अनि परिवारहरूका मुखियाहरूसित कुरा-कानी गरे। तब सुलेमान अनि तिनी सित एकत्रित भएका सबै मानिसहरू गिबोनको डाँडामाथि पूजा-स्थानमा गए। त्यहाँ परमेश्वरको भेट हुने पाल थियो। परमप्रभुका दास मोशाले पाल बनाएका थिए जब तिनी इस्राएलका मानिसहरू मरुभूमिमा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सोलोमनले सारा इस्राएलीहरूसित कुरा गरे; हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसित, न्यायकर्ताहरू र इस्राएलमा भएका सबै अगुवाहरूसित र परिवारहरूका मुखियाहरूसित।

Viz kapitola kopírovat




२ इतिहास 1:2

Následuj nás:

Reklamy


Reklamy