Online Bible

- Reklamy -




२ इतिहास 1:14 - नेपाली नयाँ संशोधित संस्करण

14 सोलोमनले धेरै रथ र घोड़ाहरू जम्‍मा गरे। तिनका चौध सय रथ र बाह्र हजार घोड़ाहरू थिए। कोही तिनले रथ राख्‍ने सहरहरूमा र कोहीचाहिँ आफूसित यरूशलेममा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उनले चौध सय रथ र बाह्र हजार घोड-चढीहरूको एउटा सेना तयार गरे। तीबाट केही उनले यरूशलेममा राखे र बाँकी अरू विभिन्‍न सहरहरूमा खटाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 सुलेमानले आफ्ना सेनाका निम्ति घोडा अनि रथहरू एकत्रित गर्न शुरू गरे। सुलेमानले 1,400 रथहरू अनि 12,000 घोडा सवारहरू ल्याए। सुलेमानले तिनीहरूलाई रथ-शहरहरूमा राखे। सुलेमानले ती मध्ये केही यरूशलेममा पनि राखे जहाँ राज भवन थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे।

Viz kapitola kopírovat




२ इतिहास 1:14

Následuj nás:

Reklamy


Reklamy