२ इतिहास 1:10 - नेपाली नयाँ संशोधित संस्करण10 अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्छ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसर्थ तिनीहरूमाथि राज्य गर्न चाहिने बुद्धि र ज्ञान मलाई दिनुहोस्। नत्रता मैले कसरी तपाईंको यो महान् जातिमाथि शासन गर्न सकूँला?” Viz kapitolaपवित्र बाइबल10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस जातिलाई डोर्याउन सकूँ; किनकि तपाईंको यो महान् जातिमाथि शासन गर्ने योग्यता कोसित छ र?” Viz kapitola |