१ तिमोथी 1:3 - नेपाली नयाँ संशोधित संस्करण3 म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरेझैँ तिमी एफिससमै बस, र झूटा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्नू भनी कड़ा आज्ञा देऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले माकेडोनियामा जान लाग्दा तिमीलाई एफिससमै बस भनेर कर लगाएको थिएँ र अझै पनि त्यहाँ झूटो शिक्षा दिनेलाई रोक्न त्यहीं बस। Viz kapitolaपवित्र बाइबल3 जब म म्यासिडोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ, तिमी एफिससमै बस; अनि ती मानिसहरू, जसले झूटा सिद्धान्तहरू सिकाइरहेका छन् अबदेखि नसिकाउनू भनी आज्ञा देऊ। Viz kapitola |