१ थेसलोनिकी 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिएर मात्नेहरू रातैमा मात्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सुत्ने मानिस रातमै सुत्छन् अनि जँड्याहा पनि रातमै मात्तिन्छन्। Viz kapitolaपवित्र बाइबल7 सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्। Viz kapitola |