१ थेसलोनिकी 5:13 - नेपाली नयाँ संशोधित संस्करण13 र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले गरेका कामको लागि प्रेमले तिनीहरूको ठूलो आदर गर अनि आपसमा मेलमिलाप राख। Viz kapitolaपवित्र बाइबल13 हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ। परस्परमा शान्तिपूर्वक बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर देओ। एक-आपससँग मेलमिलापमा बस। Viz kapitola |