१ थेसलोनिकी 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 यस विषयमा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्, किनकि यस्ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्भीर चेताउनी दिएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यस कुरामा कसैले पनि सीमा नाघेर आफ्नो भाइलाई खराबी नगरोस्। यस्तो कुरामा परमेश्वरले ठूलो सजाय दिनुहुन्छ। हामीले पहिले नै सफासँग भनेका र शिक्षा दिएका थियौं Viz kapitolaपवित्र बाइबल6 यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ। Viz kapitola |