Online Bible

- Reklamy -




१ थेसलोनिकी 2:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यसैले स्‍नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्‍वरको सुसमाचार मात्र होइन, तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिनु तत्‍पर थियौं, किनकि तिमीहरू हाम्रा निम्‍ति अति प्रिय भएका थियौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 साँच्‍चै तिमीहरूलाई हामीले माया गरेका छौं। तिमीहरूको यति धेरै माया लाग्‍छ कि परमेश्‍वरको सुसमाचार मात्र होइन, हाम्रो जीवनै दिन पनि तयार भएका थियौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 हामीले तिमीहरूलाई धेरैमाय गर्यौं। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाँड्न चाहेका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्‍यौँ; यसैले तिमीहरूसँग परमेश्‍वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 2:8

Následuj nás:

Reklamy


Reklamy