१ थेसलोनिकी 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 आफ्ना बालकहरूलाई स्याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर हामी केटा-केटीको हेर-विचार गर्ने धाईझैँ नम्र पो भयौं। Viz kapitolaपवित्र बाइबल7 हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरूको हेरचाहमा गर्छिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ। Viz kapitola |