१ थेसलोनिकी 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनकि हाम्रो अर्ती-उपदेश भूल वा अशुद्धताबाट उब्जेको होइन, न त यो छलकपटले भएको हो; Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामीले सिकाएका शिक्षामा झूटो कुरा, नराम्रो विचारको वा कुनै छल-कपट थिएन। Viz kapitolaपवित्र बाइबल3 हामीलाई कसैले धोका दिएनन्। हामी दुष्ट होइनौं। हामी कसैलाई छल गर्ने चेष्टा गर्दैनौ। यसकारण मानिसहरूलाई हामी जे विश्वास गर्न उत्साह दिन्छौ त्यो यी कारणहरूबाट कुनै एउटा पनि होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि हाम्रो अर्ती-उपदेश छल वा अशुद्ध विचारबाट उब्जिएको होइन, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौँ। Viz kapitola |