१ थेसलोनिकी 2:19 - नेपाली नयाँ संशोधित संस्करण19 हाम्रा प्रभु येशू जब आउनुहुन्छ, त्यस बेला उहाँको सामुन्ने हाम्रो आशा वा आनन्द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हाम्रा प्रभु येशू ख्रीष्ट आउनुहुने दिनमा हाम्रो आशा, आनन्द, घमण्ड गर्ने मुकुट जे भने पनि तिमीहरू नै हौ, होइन र? Viz kapitolaपवित्र बाइबल19 जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 किनकि हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र? Viz kapitola |