१ थेसलोनिकी 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाजुभाइहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट त्यसै खेर गएन। यो त तिमीहरूलाई थाहै छ। Viz kapitolaपवित्र बाइबल1 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ। Viz kapitola |