Online Bible

- Reklamy -




१ शमूएल 9:5 - नेपाली नयाँ संशोधित संस्करण

5 जब उनीहरू सूपको जिल्‍लामा पुगे, शाऊलले आफूसँग गएको त्‍यस नोकरलाई भने, “आइज, हामी फर्कौं। नत्रता बुबाले गधाहरूको फिक्री गर्न छोड़ेर हाम्रो सुर्ता गर्न लाग्‍नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 जब तिनीहरू सूपका इलाकामा पसे, शाऊलले आफ्‍नो चाकरलाई भने, “हामी अब घर फर्कौं, नत्र बुबाले गधाबारे फिक्री गर्न छोडेर हाम्रा निम्‍ति फिक्री गर्न सुरु गर्लान्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अन्त्यमा, शाऊल र उनका नोकर सूप नाउँका शहरमा पुगे। शाऊलले आफ्ना नोकरलाई भने, “हामीहरू फर्कौ। अब पिताजीलाई गधाहरूको भन्दा हाम्रो चिन्ता ज्यादा भइसक्यो होला।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब तिनीहरू सूपको जिल्‍लामा पुगे, तब शाऊलले आफ्नो साथमा भएको सेवकलाई भने, “आइज, हामी घर फर्कौँ। नत्रता मेरा बुबाले गधाहरूको बारेमा फिक्री गर्न छाडेर हाम्रोचाहिँ चिन्ता गर्नुहुनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 9:5

Následuj nás:

Reklamy


Reklamy