१ शमूएल 9:3 - नेपाली नयाँ संशोधित संस्करण3 एक दिन शाऊलका पिता कीशका केही गधाहरू हराए। यसकारण तिनले आफ्ना छोरा शाऊललाई भने, “एक जना नोकरलाई लिएर गधाहरू खोज्न जाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 कीशका कति वटा गधा हराएका थिए र तिनले शाऊललाई भने, “एउटा नोकर लिएर जा र गधा खोज्।” Viz kapitolaपवित्र बाइबल3 एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 एक दिन शाऊलका पिता कीशका गधाहरू हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने, “एक जना सेवकलाई लिएर ती गधाहरूलाई खोज्न जा।” Viz kapitola |