Online Bible

- Reklamy -




१ शमूएल 9:25 - नेपाली नयाँ संशोधित संस्करण

25 जब डाँड़ाको थानबाट तिनीहरू सहरमा ओर्ले तब शमूएलले शाऊलसँग आफ्‍नो घरको कौसीमा कुरा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 आराधना-स्‍थलबाट सहरमा गएपछि तिनीहरूले कौसीमा शाऊलको लागि ओछ्यान लाइदिए

Viz kapitola kopírovat

पवित्र बाइबल

25 खाना खाइसके पछि आराधनालयबाट झर्दै तिनीहरू शहरतिर लागे। शमूएलले शाऊलका निम्ति कौसीमा ओछ्यान लगाए शाऊल त्यहीं सुतें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनीहरू त्यस अल्गा देवस्थानदेखि सहरमा आइपुगेपछि, शमूएलले आफ्नो घरको कौसीमा शाऊलसित बातचित गरे।

Viz kapitola kopírovat




१ शमूएल 9:25

Následuj nás:

Reklamy


Reklamy