१ शमूएल 9:23 - नेपाली नयाँ संशोधित संस्करण23 तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनी दिएको भाग यहाँ ले।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 शमूएलले भान्सेलाई भने, “मैले तँलाई दिएर अलग्गै छुट्याइराख्नू भनेको मासुको टुक्रा लिएर आइज।” Viz kapitolaपवित्र बाइबल23 शमूएलले भान्सेलाई भनें, “जो मैले तिमीलाई दिएको थिएँ त्यो मासु ल्याउ जुन मासुको अंश मैले तिमीलाई सुरक्षित राख्न भनेंको थिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनेर दिएको मासुको टुक्रा लिएर आइज।” Viz kapitola |