१ शमूएल 9:20 - नेपाली नयाँ संशोधित संस्करण20 तीन दिनअघि हराएका गधाहरूका विषयमा अब फिक्री नगर, किनभने ती फेला परिसकेका छन्। तर सारा इस्राएलले के मागिरहेका छन्? त्यसको लागि तिनीहरूले तिमी र तिम्रा पिता-पुर्खाको घरानातिर हेरिरहेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तीन दिनअघि हराएका गधाहरूबारे चिन्ता नगर, ती गधा पाइएका छन्। तर इस्राएलका प्रजाले के मागिरहेका छन्? तिनीहरूले तिमीलाई र तिम्रा बुबाका परिवारलाई मागिरहेका छन्।” Viz kapitolaपवित्र बाइबल20 ती गधाहरूको चिन्ता नगर जो तीन दिन पहिले हराएका थिए। ती गधाहरू फेला परिसकेका छन्। अब तिमीलाई सारा इस्राएलले नै खोजिरहेकोछ। तिनीहरूले तिमी र तिम्रा पिताका परिवारलाई नै चाहान्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि तिमीले तीन दिन अगि हराएका गधाहरूको बारेमा चिन्ता नगर; किनकि ती फेला परिसकेका छन्। अनि इस्राएलको आसा तिमी र तिम्रा पिताका सम्पूर्ण परिवारतिर नै फर्किएको छ।” Viz kapitola |