१ शमूएल 9:15 - नेपाली नयाँ संशोधित संस्करण15 अब शाऊल आउनुभन्दा एक दिन अघि परमप्रभुले यी वचनद्वारा शमूएललाई आफ्नो अभिप्राय प्रकट गर्नुभएको थियो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अघिल्लो दिन परमप्रभुले शमूएललाई भन्नुभएको थियो, Viz kapitolaपवित्र बाइबल15 एक दिन अगाडि परमप्रभुले शमूएललाई भन्नुभएको थियो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै याहवेहले शमूएललाई यो कुरा प्रकट गरिसक्नुभएको थियो: Viz kapitola |