१ शमूएल 9:14 - नेपाली नयाँ संशोधित संस्करण14 उनीहरू सहरतिर लागे, अनि उनीहरू सहरमा पस्दैगर्दा शमूएल उनीहरूतिर डाँड़ाको थानमा जानलाई आउँदैथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 शाऊल र उनको चाकर सहरमा गए। तिनीहरू सहरमा पस्दैगर्दा शमूएललाई आराधना-स्थलको ठाउँमा जानलाई सहरबाट निस्कँदै र आफैंतिर आउँदै गरेका तिनीहरूले देखे। Viz kapitolaपवित्र बाइबल14 शाऊल र तिनका नोकर शहर पुग्न पहाडको बाटो उक्लन थाले। जस्तो तिनीहरू शहरभित्र पस्दै थिए, त्यस्तै शमूएल उनीहरूका अघिल्तिर देखा परे। शमूएल आराधना स्थानतिर जानलाग्दै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब तिनीहरू त्यस सहरमा गए; अनि तिनीहरू त्यस सहरमा पस्दैगर्दा अल्गा देवस्थानमा जानलाई शमूएल तिनीहरूतिर आइरहेका थिए। Viz kapitola |