Online Bible

- Reklamy -




१ शमूएल 9:13 - नेपाली नयाँ संशोधित संस्करण

13 डाँड़ाको थानमा उहाँ भोज खान जान अघि नै तपाईंहरूले उहाँलाई सहरमा पस्‍दापस्‍दै भेट्टाउनुहुनेछ। उहाँ नआइपुगुञ्‍जेल मानिसहरूले भोज खानेछैनन्, किनभने जन-समूहले खान अघि उहाँले बलिदानमाथि आशीर्वाद दिनुपर्छ। अब जानुहोस्, र तपाईंहरूले उहाँलाई झट्टै भेट्टाउनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 कृपया जानुहोस् र उहाँलाई शहरमा भेट्नुहुन्छ। यदि तपाईंहरूले चाँडो गर्नुभयो भने उहाँ दर्शीलाई आराधनालयमा खान जानुभन्दा पहिले भेटिहाल्नुहुन्छ। किनभने दर्शीले बलिदानलाई आशीर्वाद दिनुपर्छ। मानिसहरूले उहाँ त्यहाँ नपुगन्जेल भोजन ग्रहण गर्दैनन्। यसकारण चाँडो जानुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “तपाईंहरू सहरमा पस्‍नसाथ उहाँ त्यहाँ भोजन गर्न जानुभन्दा अगि नै तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ। उहाँ त्यस ठाउँमा नपुगेसम्म मानिसहरूले खाँदैनन्; किनकि उहाँले त्यस बलिदानलाई आशिष् दिनुपर्छ। त्यसपछि मात्र आमन्त्रित व्यक्तिहरूले खानेछन्। चाँडै उँभो लाग्नुहोस्; तपाईंहरूले अहिले नै उहाँलाई भेट्टाउनुहुनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 9:13

Následuj nás:

Reklamy


Reklamy