Online Bible

- Reklamy -




१ शमूएल 9:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूले भने, “हो, हुनुहुन्‍छ। उहाँ तपाईंहरूभन्‍दा अगि जाँदैहुनुहुन्‍छ। छिटो गर्नुहोस्‌। उहाँ भर्खरै सहरमा आइपुग्‍नुभएको छ, किनभने आज डाँड़ाको थानमा मानिसहरूले बलिदान चढ़ाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12-13 “हजुर, उनी छन्।” ती ठिटीहरूले जवाफ दिए, “वास्‍तवमा उनी तपाईंका अघि-अघि जाँदै छन् र तपाईंहरू छिटो जानुभए उनलाई भेट्‍नुहुनेछ। सहरभित्र पस्‍नासाथ उनलाई भेट्‍नुहुनेछ। डाँडाको वेदीमा आज मानिसहरूले बलि चढाउँदै छन्। त्‍यसैकारण आज उनी सहरमा आइपुगेका छन्। उनी त्‍यहाँ नपुगेसम्‍म निम्‍त्‍याइएका मानिसहरूले भोज खानेछैनन् किनभने पहिले उनले बलिमाथि आशीर्वाद दिनेछन्। तपाईंहरू अहिले नै जानुभए उनी भोजमा डाँडामाथि जानुअघि नै उनलाई भेट्‍नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 ठिटीहरूले जवाफ दिए, “ज्यू, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरू भन्दा अघि जादै हुनहुन्छ। उहाँ आजै शहरमा आउनुभयो। मानिसहरूले भेला भएर उच्च स्थानहरूमा मेलबलि चढाउने भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले भने, “हजुर, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरूभन्दा अगि-अगि जाँदैहुनुहुन्छ। अब चाँडो गर्नुहोस्; किनकि यहाँका मानिसहरूले अल्गा देवस्थानमा बलिदान चढाएका कारण आज उहाँ हाम्रो सहरमा आउनुभएको छ।”

Viz kapitola kopírovat




१ शमूएल 9:12

Následuj nás:

Reklamy


Reklamy