Online Bible

- Reklamy -




१ शमूएल 9:11 - नेपाली नयाँ संशोधित संस्करण

11 उनीहरू सहर जाने डाँड़ाको उकालोमा उक्‍लँदैगर्दा उनीहरूले पानी भर्न आउने केही ठिटीहरूलाई भेटे, र तिनीहरूलाई सोधे, “के दर्शी घरै हुनुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरू त्यस सहरको उकालो जाँदै गर्दा तिनीहरूले पानी भर्न आइरहेका केही जवान केटीहरूलाई भेटे, र तिनीहरूले उनीहरूलाई सोधे, “के दर्शी यहीँ हुनुहुन्छ होला?”

Viz kapitola kopírovat




१ शमूएल 9:11

Následuj nás:

Reklamy


Reklamy