Online Bible

- Reklamy -




१ शमूएल 9:10 - नेपाली नयाँ संशोधित संस्करण

10 शाऊलले भने, “बेस, अब हामी तिनीकहाँ जाऔं।” तब उनीहरू परमेश्‍वरका ती मानिस भएको सहरमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब शाऊलले आफ्नो सेवकलाई भने, “ठिक छ, हामी जाऔँ।” यसकारण तिनीहरू परमेश्‍वरका जन भएको सहरमा गए।

Viz kapitola kopírovat




१ शमूएल 9:10

Následuj nás:

Reklamy


Reklamy