Online Bible

- Reklamy -




१ शमूएल 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूले अब के भन्‍दैछन्‌ सो सुन्, तर तिनीहरूलाई गम्‍भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्‍तो शासन गर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण अब तिनीहरूका कुरा सुन्, तिनीहरूलाई कडा चेतावनी दे र तिनका राजाहरूले तिनीहरूसित कस्‍तो व्‍यवहार गर्नेछन्, सो बताइदे।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अब तिनीहरूको कुरा सुन्। तर तिनीहरूमाथि शासन गर्ने राजाको शासन कस्तो हुनेछ, सो तिनीहरूलाई गम्भीरतापूर्वक चेतावनी दिँदै बताइदे।

Viz kapitola kopírovat




१ शमूएल 8:9

Následuj nás:

Reklamy


Reklamy