Online Bible

- Reklamy -




१ शमूएल 8:8 - नेपाली नयाँ संशोधित संस्करण

8 मिश्रदेशबाट तिनीहरूलाई ल्‍याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्‍यसै गरिरहेका छन्‌। तिनीहरूले मलाई त्‍यागेर अरू देवताहरूको पूजा गरेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मैले तिनीहरूलाई मिश्रबाट निकाली ल्‍याएका दिनदेखि सधैँ तिनीहरू मदेखि तर्केर गए र अरू देवी-देवता पुजेका छन् र जसो तिनीहरूले सधैँ मसित गर्दैआएका थिए। अब तँसित पनि त्‍यस्‍तै गर्दैछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तिनीहरूले सधैँ जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मैले तिनीहरूलाई इजिप्टबाट ल्याएको दिनदेखि आजको दिनसम्म जसरी तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूका सेवा गरेका छन्, तँसँग पनि तिनीहरूले त्यस्तै गरिरहेका छन्।

Viz kapitola kopírovat




१ शमूएल 8:8

Následuj nás:

Reklamy


Reklamy