Online Bible

- Reklamy -




१ शमूएल 8:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तर शासनको निम्‍ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूले राजाको लागि बिन्‍ती गरेकोमा शमूएल खुसी थिएनन्। तिनले परमप्रभुलाई प्रार्थना गरे

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्‍न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे।

Viz kapitola kopírovat




१ शमूएल 8:6

Následuj nás:

Reklamy


Reklamy