१ शमूएल 8:18 - नेपाली नयाँ संशोधित संस्करण18 त्यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्ति तिमीहरू कराउनेछौ, तर त्यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यो समय आउँदा राजाको कारणले गर्दा तिमीहरूले कटुतासित आफ्नो दु:ख पोखाउनेछौ, तर परमप्रभुले तिम्रो बिन्ती सुन्नुहुनेछैन।” Viz kapitolaपवित्र बाइबल18 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।” Viz kapitola |