Online Bible

- Reklamy -




१ शमूएल 8:10 - नेपाली नयाँ संशोधित संस्करण

10 राजाको माग राख्‍ने मानिसहरूलाई परमप्रभुले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 राजा माग्‍ने मानिसहरूलाई परमप्रभुले भन्‍नुभएका सबै कुरा शमूएलले भनिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए।

Viz kapitola kopírovat




१ शमूएल 8:10

Následuj nás:

Reklamy


Reklamy