१ शमूएल 7:4 - नेपाली नयाँ संशोधित संस्करण4 यसरी इस्राएलीहरूले बाल देवताहरू र अश्तोरेत देवताहरूलाई निकालिदिए, र परमप्रभुको मात्र सेवा गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसकारण इस्राएलीहरूले बाल र अश्तोरेतका मूर्तिहरू हटाइदिए र परमप्रभुलाई मात्र आराधना गरे। Viz kapitolaपवित्र बाइबल4 यसरी इस्राएलीहरूले बाल अनि अश्तारोतका मूर्तिहरू फ्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे। Viz kapitola |