१ शमूएल 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 यसरी धेरै समयसम्म, अर्थात् कुल बीस वर्षसम्म सन्दूक किर्यत-यारीममा रह्यो, र इस्राएलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 धेरै समयसम्म प्राय: बीस वर्षसम्म करारको सन्दुक किर्यत-यारीममा राखियो। त्यस बेला सबै इस्राएलीहरूले मद्दतको लागि पुकारे। Viz kapitolaपवित्र बाइबल2 किर्यात्-यारीमा उक्त सन्दूक बीस बर्षसम्म रह्यो। इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो। त्यसपछि इस्राएलका सारा मानिसहरू विलाप गर्दै याहवेहतर्फ फर्किए। Viz kapitola |