१ शमूएल 7:17 - नेपाली नयाँ संशोधित संस्करण17 तर सधैँ रामामा नै फर्कन्थे। तिनको घर त्यहीँ नै थियो, र त्यहीँ पनि तिनले इस्राएलको न्याय गर्थे। तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसपछि तिनी आफ्नो घर रामामा जान्थे र त्यहाँ पनि न्यायकर्ताको काम गर्थे। तिनले रामामा परमप्रभुको निम्ति एउटा वेदी बनाए। Viz kapitolaपवित्र बाइबल17 शमूएलको घर भने रामामा थियो। यसर्थ तिनी सधैँ त्यहाँ जान्थे। शमूएलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूएलले रामामा एउटा वेदी बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए। Viz kapitola |