१ शमूएल 7:16 - नेपाली नयाँ संशोधित संस्करण16 तिनले प्रतिवर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मारेर ती सबै ठाउँहरूमा न्याय गर्थे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हरसाल तिनी घुम्दै बेथेल, गिलगाल र मिस्पामा जान्थे र ती ठाउँमा मानिसहरूका झैझगडाको न्याय गरिदिन्थे। Viz kapitolaपवित्र बाइबल16 शमूएलले इस्राएलका एक ठाउँ देखि अर्को ठाउँ सम्मका सम्पूर्ण मानिसहरूलाई न्याय दिलाए। प्रत्येक बर्ष देशको एक कूनादेखि अर्को कुनासम्म यात्रा गरे। उनी गिलगल, बेतेल र मिस्पाको फेरो मार्थे। यसरी शमूएलले इस्राएलमा कुशल र न्याय पूर्वक शासन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हरेक वर्ष तिनी इस्राएलको न्याय गर्दै बेथेलदेखि मिस्पाहुँदै गिलगालसम्म सबै ठाउँहरूमा भ्रमण गर्थे। Viz kapitola |