१ शमूएल 7:15 - नेपाली नयाँ संशोधित संस्करण15 आफ्नो जीवनभरि नै शमूएल इस्राएलका न्यायकर्ता रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 शमूएलले आफ्नो जीवनभरि इस्राएलमाथि राज गरे। Viz kapitolaपवित्र बाइबल15 शमूएलले आफ्नो सम्पूर्ण जीवनभरी नै इस्राएलीहरूलाई मार्गदर्शन दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 शमूएल आफ्नो जीवनकालभरि नै इस्राएलका न्यायकर्ता भए। Viz kapitola |