१ शमूएल 7:13 - नेपाली नयाँ संशोधित संस्करण13 यसरी पलिश्तीहरू वशमा पारिए, र इस्राएलको इलाकाभित्र फेरि पसेनन्। शमूएलको जीवनभरि नै परमप्रभुको हात पलिश्तीहरूका विरुद्धमा रह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसरी पलिश्तीहरूले हारे र शमूएलको जीवनकालभरि इस्राएल देशमा हमला गर्नदेखि परमप्रभुले तिनीहरूलाई रोक्नुभयो। Viz kapitolaपवित्र बाइबल13 पलिश्तीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूएलको जीवनभरी नै परमप्रभु पलिश्तीहरूको विरूद्धमा रहनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसरी पलिश्तीहरू परास्त भए। तब तिनीहरूले इस्राएलको जमिनमाथि फेरि आक्रमण गरेनन्। शमूएलको जीवनकालभरि नै याहवेहको हात पलिश्तीहरूको विरुद्धमा उठिरह्यो। Viz kapitola |